नियम ६०
नसिहत दिने वा प्रतिकूल राय लेख्ने
: देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई नसिहत दिन वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न सक्नेछ ः-
(क) कार्यसम्पादन सन्तोषजनक नभएमा,
(ख) आपूmभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा,
(ग) सेवाग्राहीलाई दुव्र्यहार गरेमा,
(घ) नियम ५२, ५३क. को उपनियम (४) र (५), ५४, ५५ र ५६ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा ।